Multi Sector Nutrition Plan

 

 

 

राष्ट्रिय योजना आयोगको संयोजनमा लागू भईरहको एम.एस.एन.पि.को मूल उद्देश्य स्वास्थ्य, कृषि, शिक्षा, खानेपानी तथा सरसफाई, स्थानीय सुशासन र महिला तथा बालबालिका र जनहितका क्षेत्रहरुबाट संभव हुने, प्रमाणमा आधारित पोषण लक्षित र संवेदनशील कार्यक्रम सञ्चालन गर्नु हो । वि.सं. २०६९ मा  नेपालीहरुको पोषण अवस्थामा सुधार ल्याउनका निम्ति नेपाल सरकारले एकिकृत अवधारणाका रुपमा बहुक्षेत्रीय पोषण योजना लागु गरेको छ । सो योजना अन्तर्गत पहिलो सुचिमा छानिएका २८ जिल्लाहरु मध्य सर्लाही जिल्ला पनि पर्छ।

 

बहुक्षेत्रीय पोषण योजना अन्तरगतका सम्पर्क व्यक्तिहरू

जगन्नाथ पन्त- स्थानीय विकास अधिकृत र जिल्ला स्तरीय पोषण तथा खाद्य सुरक्षा समितिको अध्यक्ष 

अमरेन्द्र राय- जिल्ला संयोजक, MSNP

गरिमा उप्रेती- योजना अनुगमन तथा सुचना व्यवस्थापन अधिकृत, MSNP

जिल्ला स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिका पदाधिकारीको विवरण

बहुक्षेत्रिय पोषण योजना सन्चालन भएका गा.वि.सहरु

आ.ब. २०७३।७४ को लागि बहुक्षेत्रीय पोषण योजना अन्तरगतका क्रियाकलाप

फोटो ग्यालरी

प्रतिवेदनहरु


Skip to toolbar