अन्तराष्ट्रिय महिला दिवसको शुभकामना उपभोक्ता समिति गठन सम्वन्धी सूचना (मितिः २०७३-१०-१६) LGCDP का सेवा प्रदायक संस्थाहरुको विवरण निर्वाचन पूर्वाधार विशेष कार्यक्रम योजना विवरण निर्वाचन क्षेत्र विकास कार्यक्रमको लागि छनोट भएका योजना विवरण सिमाक्षेत्र विकास कार्यक्रमको लागि भएको लिखित परिक्षाको नतिजा सार्वजनिक सिमाक्षेत्र विकास कार्यक्रमको लागि उतीर्ण नामावली निर्वाचन क्षेत्र पूर्वाधार विषेश कार्यक्रमको लागि ईन्जिनियर र सव–ईन्जिनियर पदको नतिजा प्रकाशित सामाजिक परिचालकहरुकाे विवरण सिमा क्षेत्र विकास कार्यक्रमको लागि माग गरिएको उम्मेद्वारहरूको लिखित परिक्षाको मिती सम्बन्धी सूचना

उपभोक्ता समिति गठन सम्वन्धी सूचना (मितिः २०७३-१०-१६)

जिल्ला विकास समितिको कार्यालय, सर्लाहीवाट चालु आ.व. २०७३।०७४ का लागि स्वीकृत योजनाहरु उपभोक्ता समिति मार्फत संचालनको लागि सो योजनाको कार्यान्वयनवाट प्रत्यक्ष लाभ हासिल गर्ने घरपरिवार एवं आम समुदायको भेलावाट तपसिलमा उल्लेखित मिति, समय र स्थानमा उपभोक्ता समिति गठन गरिने भएकोले सो भेलामा उपस्थित भई उपभोक्ता समिति गठन कार्यमा सहयोग गरि दिनु हुन सम्वन्धित सवैलाई जानकारीको लागि यो सूचना प्रशारण गरिएको छ ।

मिति, समय र स्थानका लागि यहाँ क्लिक गरी डाउनलोड गर्नुहोस् ।

Skip to toolbar