अन्तराष्ट्रिय महिला दिवसको शुभकामना उपभोक्ता समिति गठन सम्वन्धी सूचना (मितिः २०७३-१०-१६) LGCDP का सेवा प्रदायक संस्थाहरुको विवरण निर्वाचन पूर्वाधार विशेष कार्यक्रम योजना विवरण निर्वाचन क्षेत्र विकास कार्यक्रमको लागि छनोट भएका योजना विवरण सिमाक्षेत्र विकास कार्यक्रमको लागि भएको लिखित परिक्षाको नतिजा सार्वजनिक सिमाक्षेत्र विकास कार्यक्रमको लागि उतीर्ण नामावली निर्वाचन क्षेत्र पूर्वाधार विषेश कार्यक्रमको लागि ईन्जिनियर र सव–ईन्जिनियर पदको नतिजा प्रकाशित सामाजिक परिचालकहरुकाे विवरण सिमा क्षेत्र विकास कार्यक्रमको लागि माग गरिएको उम्मेद्वारहरूको लिखित परिक्षाको मिती सम्बन्धी सूचना

बहुक्षेत्रीय पोषण योजना (MSNP)

राष्ट्रिय योजना आयोगको संयोजनमा लागू भईरहको बहुक्षेत्रीय पोषण योजना(एम.एस.एन.पि.)को मूल उद्देश्य स्वास्थ्य, कृषि, शिक्षा, खानेपानी तथा सरसफाई, स्थानीय सुशासन र महिला तथा बालबालिका र जनहितका क्षेत्रहरुबाट संभव हुने, प्रमाणमा आधारित पोषण लक्षित र संवेदनशील कार्यक्रम सञ्चालन गर्नु हो । वि.सं. २०६९ मा  नेपालीहरुको पोषण अवस्थामा सुधार ल्याउनका निम्ति नेपाल सरकारले एकिकृत अवधारणाका रुपमा बहुक्षेत्रीय पोषण योजना लागु गरेको छ । सो योजना अन्तर्गत पहिलो सुचिमा छानिएका २८ जिल्लाहरु मध्य सर्लाही जिल्ला पनि पर्छ।

 

जिल्ला स्तरीय पोषण तथा खाद्य सुरक्षा समितिका पदाधिकारीको विवरण

बहु क्षेत्रिय पोषण योजना सन्चालन भएका गा.वि.सहरु

.व. २०७३/७४ को लागी बहुक्षेत्रिय पोषण योजना अन्तरगतका क्रियाकलाप

फोटो ग्यालरी

प्रतिवेदनहरु

 

सम्पर्क व्यक्तिहरू:

                         अमरेन्द्र राय- जिल्ला संयोजक, MSNP                            गरिमा उप्रेती- योजना अनुगमन तथा सुचना व्यवस्थापन अधिकृत, MSNP


Skip to toolbar