अन्तराष्ट्रिय महिला दिवसको शुभकामना उपभोक्ता समिति गठन सम्वन्धी सूचना (मितिः २०७३-१०-१६) LGCDP का सेवा प्रदायक संस्थाहरुको विवरण निर्वाचन पूर्वाधार विशेष कार्यक्रम योजना विवरण निर्वाचन क्षेत्र विकास कार्यक्रमको लागि छनोट भएका योजना विवरण सिमाक्षेत्र विकास कार्यक्रमको लागि भएको लिखित परिक्षाको नतिजा सार्वजनिक सिमाक्षेत्र विकास कार्यक्रमको लागि उतीर्ण नामावली निर्वाचन क्षेत्र पूर्वाधार विषेश कार्यक्रमको लागि ईन्जिनियर र सव–ईन्जिनियर पदको नतिजा प्रकाशित सामाजिक परिचालकहरुकाे विवरण सिमा क्षेत्र विकास कार्यक्रमको लागि माग गरिएको उम्मेद्वारहरूको लिखित परिक्षाको मिती सम्बन्धी सूचना

संक्षिप्त परिचय

सर्लाही जिल्लाको नामाकरण हेमपुर गाउँ विकास समितिमा रहेको “सर्लाही देवीको मन्दिर” बाट रहेको हो भन्ने स्थानीय बासीन्दाहरुको धारणा रहेको पाइन्छ। रातीको समयमा कोही मानिस बत्ती बोकी ती देवीको मन्दिरमा गएमा उसको मृत्यु हुन्छ भन्ने जनविश्वासले गर्दा आज पनि बत्ती लिएर त्यहाँ कोही पुग्दैनन्।  सर्लाही देवीको मन्दिर वरिपरि अझै पनि वस्ती बसेको छैन।

सर्लाही जिल्ला मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा पर्दछ। यस जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका हो र क्षेत्रफल १२५९ बर्ग कि. मि रहेको छ र २०६८ को जनगनणा अनुसार ७,६९,७२९ जनसंख्या रहेको छ।

 

जिल्ला सम्बन्धि थप जानकारीको लागि “जिल्ला प्रोफाइल” हेर्नुहोस् ।


Skip to toolbar